Posts

Showing posts from July, 2023

IME life Insurance कम्पनी को IPO आज बाँडफाँड हुँदै । 9.6 लाख भन्दा लाई पर्ने । दोस्रो बजार मा कति सम्म पुग्छ त??

Image
IME life Insurance Company को IPO आज बिहान 11 बजे बाँडफाँड हुने भएको छ ।  बाँडफाँड पछि IPO को Result check गर्न तल IPO RESULT मा Click गर्नु होला। IPO RESULT कती जनाले पाउलान् त यो कम्पनी को IPO?? गोलाप्रथाबाट बाँडफाँड हुने भएका ले 9 लाख  60 हजार आवेदकले 10/10 कित्ता सेयर पाउनेछन् ।  IPO भर्ने : 12 लाख 90 हजार IPO पर्ने : 9 लाख 60 हजार दोस्रो बजार मा कति सम्म पुग्छ होला प्रति कित्ता ?? यो कम्पनी को Financial Statement हेर्दा दोस्रो बजार मा प्रति कित्ता 1000+ पुग्ने देखिन्छ ।  बाँडफाँड पछि उक्त कम्पनी को Result check गर्न तल Check result मा Click गर्नु होला । CHECK RESULT Best Wishes Everyone ❣️ थप जानकारीको लागि comment गर्नु होला। जय IPO NEPAL 🇳🇵   Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला ।