IME life Insurance कम्पनी को IPO आज बाँडफाँड हुँदै । 9.6 लाख भन्दा लाई पर्ने । दोस्रो बजार मा कति सम्म पुग्छ त??

IME life Insurance Company को IPO आज बिहान 11 बजे बाँडफाँड हुने भएको छ । 

बाँडफाँड पछि IPO को Result check गर्न तल IPO RESULT मा Click गर्नु होला।

IPO RESULT



कती जनाले पाउलान् त यो कम्पनी को IPO??

गोलाप्रथाबाट बाँडफाँड हुने भएका ले 9 लाख  60 हजार आवेदकले 10/10 कित्ता सेयर पाउनेछन् । 

IPO भर्ने : 12 लाख 90 हजार
IPO पर्ने : 9 लाख 60 हजार

दोस्रो बजार मा कति सम्म पुग्छ होला प्रति कित्ता ??

यो कम्पनी को Financial Statement हेर्दा दोस्रो बजार मा प्रति कित्ता 1000+ पुग्ने देखिन्छ । 

बाँडफाँड पछि उक्त कम्पनी को Result check गर्न तल Check result मा Click गर्नु होला ।

CHECK RESULT

Best Wishes Everyone ❣️

थप जानकारीको लागि comment गर्नु होला।



जय IPO NEPAL 🇳🇵 


 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला ।

Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer