New FPO Alert!! कसरी भर्ने त यो कम्पनी को FPO?? पर्यो भने मालामाल बनाउने

यहि जेठ 11 गते बाट खुल्दै छ मालामाल बनाउने FPO

उक्त कम्पनी को FPO मा कसरी दिने tw आबेदन ??


Unique Nepal Laghubitta Bittiya Sanstha Limited ले यही मिती 2080 जेठ 11 गते देखि जेठ 16 गते सम्म FPO जारी गर्दै छ ।

यो कम्पनी ले 379425 कित्ता सेयर FPO को रूपमा निष्कासन गर्दै छ।


उक्त कम्पनी को FPO हामीले जसरी Mero share बाट IPO भर्छौं अथवा तपाईं जसरी IPO भर्नु हुन्छं त्यसरी नै भर्न सक्नु हुन्छं।


FPO को वारेमा बुझ्न यहाँ Click गर्नु होला

हजुर हरुलाई IPO FPO तथा Share Bazar सम्बन्धी थाहा नभएको तथा नबुझेका कुरा हरु Comment गर्नु होला। 

IPO NEPAL 🇳🇵





Comments

  1. Fpo vanko k hl.

    ReplyDelete
  2. portfolio ma listed hunxa ki nai

    ReplyDelete
  3. Sabai le varna milxa sir?

    ReplyDelete
  4. Ingwa hydropower ko kahile listninghunxa

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer