New FPO Alert !! कहिले बाट खुल्दै छ त?? IPO भर्ने हरुले भर्न मिल्छ कि मिल्दैन?? कति कित्ता सम्म apply गर्ने त??

 धेरै पछि अब यौटा कम्पनी को FPO खुल्दै छ ☺️

आज हामी निम्न कुराहरू को जानकारी पाउने छौं


1) FPO भनेको के हो ??


2) FPO कस्ले कस्ले भर्न मिल्छ??


3) FPO कसरी कहाँ बाट भर्ने ??


4) FPO मा कति कति कित्ता आबेदन दिने 


5) कुन कम्पनी को FPO खुल्दै छ त??


6) कैले बाट कति कित्ता खुल्दै छ ??


7) पर्यो भने कति सम्म पुग्छ त??


आउनु होस बुझौं 

1) FPO भनेको फलो-अन पब्लिक अफरिङ हो।  जुन कम्पनी पहिले नै Nepse मा सूचीकृत भएको हुन्छ्न त्यस्ता कम्पनीलाई यसको सञ्चालन, विस्तार, वा अन्य वित्तीय आवश्यकताहरू कोष गर्न थप पूंजी जुटाउन अनुमति लिएर FPO निस्कासन गर्द छ्न। FPO प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) पछि सञ्चालन गरिन्छ र कम्पनीहरूले अनुकूल बजार अवस्थाहरूमा थप पूंजीकरण गर्न वा विशिष्ट रणनीतिक उद्देश्यहरू पूरा गर्न प्रयोग गर्न सक्छन्।

2) छोटकरीमा भन्नु पर्दा IPO भर्ने जति सबै जनाले FPO भर्न पाउँछन्।

3) FPO same IPO जसरी नै भर्न मिल्छ

4) कम्पनी ले कति कित्ता FPO निस्कासन गर्दै छ tye अनुसार भर्नु पर्छ अहिले को सन्दर्भ मा 10 कित्ता आबेदन दिए पुग्छ ।

5) 

6)Unique Nepal Laghubitta Bittiya Sanstha Limited ले यही मिती 2080 जेठ 11 गते देखि जेठ 16 गते सम्म FPO जारी गर्दै छ ।
यो कम्पनी ले 379425 कित्ता सेयर FPO को रूपमा निष्कासन गर्दै छ।

 7)  यो कम्पनी को FPO कारोवार मा आउँदा जुन दिन कारोवार मा आउछ त्यसै दिनको मूल्य मै कारोबार हुन्छं 


Best Wishes Everyone ❣️ थप जानकारीको लागि comment गर्नु होला।

IPO NEPAL 🇳🇵



Comments

  1. Fpo Bharda arko DMAT khata kholnu parx

    ReplyDelete
  2. कति सम्म काराेबार हाेला त

    ReplyDelete
  3. Maile bujhe Anusar chai thik thikai lagyo yo FPO, so tesaile vari pani hale heram kattiko lucky harexu

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer