झापा इनर्जीको आईपीओ बाँडफाँट, तपाईंलाई पर्यो कि ? यसरी हेर्नुहोस्
 
 झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि ३० गतेसम्म सर्वसाधारणमा निष्काशन गरेको आईपीओ आज बाँडफाँट भएको छ । Click Here बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडका अनुसार ४७ हजार ३ सय २७ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ता शेयर पाएका छन् । 
 
