माला माल बनाउने नयाँ कम्पनी को IPO खुल्दै

 फेरी पनि आयो यौटा नया कम्पनी को IPO




यही मिती 2082 भाद्र 25 गते देखि SAGAR DISTILLERY LIMITED ले सर्बसाधारण को लागि IPO जारी गर्दै छ। 




उक्त कम्पनी ले 2082/05/25 गते देखि 2082/05/29 गते सम्म 11,90,640 किता शेयर सर्वसाधरणका लागि खुलाउने भएको छ।




उक्त कम्पनी मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी की बारेमा आउनुहोस् छोटकरी मा बुझौं 







यो कम्पनी मा कति कीत्ता सेयर आवेदन दिने त??

हामीले यस कम्पनीमा 10 कित्ता मात्र आवेदन दिँदा पूग्छ।


जय IPO NEPAL 🇳🇵 


 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको ला

गि हामीलाई follow अनि share गर्दिनु होला ।










Comments

Popular posts from this blog

झापा इनर्जीको आईपीओ बाँडफाँट, तपाईंलाई पर्यो कि ? यसरी हेर्नुहोस्

New FPO Alert!! कसरी भर्ने त यो कम्पनी को FPO?? पर्यो भने मालामाल बनाउने

Reliable Nepal Life Insurance को IPO बाँडफाँड । कती जनालाई पर्यो त ? तपाईंलाई पर्यो की नाई ??