Posts

झापा इनर्जीको आईपीओ बाँडफाँट, तपाईंलाई पर्यो कि ? यसरी हेर्नुहोस्

Image
 झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि ३० गतेसम्म सर्वसाधारणमा निष्काशन गरेको आईपीओ आज बाँडफाँट भएको छ । Click Here बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडका अनुसार ४७ हजार ३ सय २७ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ता शेयर पाएका छन् । 

Bungal Hydro Limited को IPO बांडफांड 1 लाख 70 हजार + लाई पर्यो

Image
यहाँ Click गरेर केही बेरमा IPO को result check गर्न सक्नु हुन्छ कती जनाले पर्यो त यो कम्पनी को IPO?? मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार कुल 1 लाख 70 हजार 150 जनाले 10 कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्

माला माल बनाउने नयाँ कम्पनी को IPO खुल्दै

Image
 फेरी पनि आयो यौटा नया कम्पनी को IPO यही मिती 2082 भाद्र 25 गते देखि SAGAR DISTILLERY LIMITED ले सर्बसाधारण को लागि IPO जारी गर्दै छ।  उक्त कम्पनी ले 2082/05/25 गते देखि 2082/05/29 गते सम्म 11,90,640 किता शेयर सर्वसाधरणका लागि खुलाउने भएको छ। उक्त कम्पनी मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी की बारेमा आउनुहोस् छोटकरी मा बुझौं  यो कम्पनी मा कति कीत्ता सेयर आवेदन दिने त?? हामीले यस कम्पनीमा 10 कित्ता मात्र आवेदन दिँदा पूग्छ। जय IPO NEPAL 🇳🇵   Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको ला गि हामीलाई follow अनि share गर्दिनु होला ।

New IPO Alert !! Guardian Micro life Insurance limitedकहिले बाट खुल्दै छ त??

Image
  फेरी पनि आयो यौटा नया कम्पनी को IPO यही मिती 2081/09/21 गते देखि  Guardian Micro life Insurance limited ले सर्बसाधारण को लागि IPO जारी गर्दै छ।  उक्त कम्पनी ले 2081/09/21 गते देखि 2081/09/24 गते सम्म 18,45,000 किता शेयर सर्वसाधरणका लागि खुलाउने भएको छ। उक्त कम्पनी मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी की बारेमा आउनुहोस् छोटकरी मा बुझौं  2080/81 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ। प्रति शेयर नेट वर्थ (Book value): रु 100.59 प्रति शेयर आम्दानी (EPS) : रु 0.22 नाफा (नोक्सानी) : 2,750.47 हजारमा यो कम्पनी मा कति कीत्ता सेयर आवेदन दिने त?? हामीले यस कम्पनीमा 10 कित्ता मात्र आवेदन दिँदा पूग्छ। जय IPO NEPAL 🇳🇵   Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला ।

अब कुनै पनि app बाट IPO को result हेर्न नमिल्ने यसरी हेर्नु होस् भगवती Hydropower को IPO को result

Image
 अब कुनै पनि app बाट IPO को result हेर्न नमिल्ने यसरी हेर्नु होस् भगवती Hydropower को IPO को result  Click here https://youtube.com/shorts/Votvbh0D2T8?feature=share अब देखि cdsc को website बाट मात्रै IPO हेर्न मिल्ने IPO Result https://youtube.com/shorts/Votvbh0D2T8?feature=share

भगवती हाइड्रोपावर को IPO बाँडफाँड भयो13 लाख को हात खाली

Image
 भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी को IPO बाँडफाँड भएको छ । Click Here यस कम्पनी को IPO मा आबेदन दिने 13 लाख 88 हजार 115 मध्य गोला प्रथा बाट IPO बाँडफाँड गर्दा भाग्यमानि 71,222जना ले  10/10 कित्ता IPO पाएका छन्। Click Here https://youtu.be/daIp290eFlo यी कम्पनी को Ipo hold गर्ने की sold गर्ने तथा कम्पनी को बारेमा सम्पूर्ण जानकारी पाउन तल Click गर्नु होला। Click Here https://youtu.be/daIp290eFlo नतिजा हेर्न केही बेर पर्खनु पर्ने छ ।

भगवती हाइड्रोपावर को IPO बाँडफाँड हुने 13 लाख को हात खाली येस्तो छ तयारी

Image
 भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जारी गरेको आईपीओको प्रिअलटमेन्ट सम्पन्न भएको छ । क्यापिटलको अनुसार बुधबार प्रिअलटमेन्ट सम्पन्न भएको छ । यस कम्पनी को IPO मा आबेदन दिने 13 लाख 88 हजार 115 मध्य 71,222जना ले IPO पाउने छन् । Click here https://youtu.be/x3iTJRZ8kco कहिले हुँदै छ त बाँडफाँड  Click here IPO Result Date https://youtu.be/x3iTJRZ8kco