New IPO Alert !! Guardian Micro life Insurance limitedकहिले बाट खुल्दै छ त??
फेरी पनि आयो यौटा नया कम्पनी को IPO
यही मिती 2081/09/21 गते देखि Guardian Micro life Insurance limited ले सर्बसाधारण को लागि IPO जारी गर्दै छ।
उक्त कम्पनी ले 2081/09/21 गते देखि 2081/09/24 गते सम्म 18,45,000 किता शेयर सर्वसाधरणका लागि खुलाउने भएको छ।
उक्त कम्पनी मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी की बारेमा आउनुहोस् छोटकरी मा बुझौं
2080/81 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।
प्रति शेयर नेट वर्थ (Book value): रु 100.59
प्रति शेयर आम्दानी (EPS) : रु 0.22
नाफा (नोक्सानी) : 2,750.47 हजारमा
यो कम्पनी मा कति कीत्ता सेयर आवेदन दिने त??
हामीले यस कम्पनीमा 10 कित्ता मात्र आवेदन दिँदा पूग्छ।
जय IPO NEPAL 🇳🇵
Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला ।
Comments
Post a Comment