के साच्चिकै सिद्धार्थ बैंक मर्ज हुन लागेको हो त ???के हो वास्तविकता???

मिती 2079/12/09 गते सिद्धार्थ बैंक को share मूल्य 8.34% ले बढेको थियो । यसरी एक्कासी मूल्य बढ्नु को कारण यौटा हल्ला थियो उक्त हल्ला सिद्धार्थ बैंक र Nic Asia बैंक 1: 1 को अनुपातमा मर्ज हुँदै छन भन्ने हल्ला फैलिए पछी शेयर लगानी कर्ता हरुले धमा धम शेयर किन्न लागेर उक्त कम्पनी को शेयर मूल्य मा वृद्धि आएको थियो । वास्तविकता के हो ?? उक्त हल्ला सिद्धार्थ बैंक सम्म फैलिएको रैछ र उक्त हल्ला लाई मध्यनजर राख्दै सिद्धार्थ बैंक ले ऐले कुनै पनि त्यस्तो मर्ज तथा एक्विजिसन तर्फ जाने कुरा चलको छैन उक्त हल्ला गलत रहेको भनेर notice जारी गरेको छ। त्यस्तो हल्लाको पछि नलागौ नेपाली share बजार एकदमै बुझेर अध्ययन गरेर मात्र लगानी गरौँ । जए IPO NEPAL 🇳🇵

Comments

Popular posts from this blog

झापा इनर्जीको आईपीओ बाँडफाँट, तपाईंलाई पर्यो कि ? यसरी हेर्नुहोस्

New FPO Alert!! कसरी भर्ने त यो कम्पनी को FPO?? पर्यो भने मालामाल बनाउने

Reliable Nepal Life Insurance को IPO बाँडफाँड । कती जनालाई पर्यो त ? तपाईंलाई पर्यो की नाई ??