कुन कम्पनिको शेयर को मूल्य कति पुग्ला ??
भर्खरै IPO निष्कासन गरेर दोस्रो बजारमा मा कारोबार भइरहेका कम्पनीहरु को शेयर मूल्य कति सम्म पुग्न सक्ला त भन्ने कुरा को जानकारी पाउने छौ।
कति सम्म पुग्लान त यी कम्पनी का share को मूल्य ??
1. Kalinchowk Darsan Limited:
भर्खरै IPO निष्कासन गरेर दोस्रो बजारमा मा कारोबार भइरहेको KDL को 2079/12/14 गते प्रति कित्ता रु 166.10 पुगेको छ। उक्त कम्पनी को 2078/79 काे विवरण अनुसार
Book value : 85.34 EPS : 2.77
उक्त कम्पनी को दोस्रो बजार मा प्रति कित्ता 700 सम्म पुग्न सक्छ ।
2. Maya Khola Hydropower Company Ltd
भर्खरै IPO निष्कासन गरेर दोस्रो बजारमा मा कारोबार भइरहेको MKHC को 2079/12/14 गते प्रति कित्ता रु 342 पुगेको छ। उक्त कम्पनी को 2078/79 काे विवरण अनुसार
Book value : 91.10 EPS : 0.50
उक्त कम्पनी को दोस्रो बजार मा प्रति कित्ता रु 400 सम्म पुग्न सक्छ ।
3. SHUVAM POWER LIMITED
भर्खरै IPO निष्कासन गरेर दोस्रो बजारमा मा कारोबार भइरहेको SPL को 2079/12/14 गते प्रति कित्ता रु 544 पुगेको छ। उक्त कम्पनी को 2078/79 काे बिवरण अनुसार
Book value : 88.48 EPS : 1.43
उक्त कम्पनी को दोस्रो बजार मा प्रति कित्ता 650 सम्म पुग्न सक्छ ।
4. Supermai Hydropower limited
भर्खरै IPO निष्कासन गरेर दोस्रो बजारमा मा कारोबार भइरहेको SMH को 2079/12/14 गते प्रति कित्ता रू 473 पुगेको छ। उक्त कम्पनी को 2078/79 काे विवरण अनुसारBook value : 130.76 EPS : 30.55
उक्त कम्पनी को दोस्रो बजार मा प्रति कित्ता 1000 सम्म पुग्न सक्छ ।
5. ASIAN HYDROPOWER LIMITED
भर्खरै IPO निष्कासन गरेर दोस्रो बजारमा मा कारोबार भइरहेको ASIAN को 2079/12/14 गते प्रति कित्ता 437.20 पुगेको छ। उक्त कम्पनी को 2078/79 काे विवरण अनुसार
Book value : 85.60 EPS : (10.03)
उक्त कम्पनी को दोस्रो बजार मा प्रति कित्ता 550 सम्म पुग्न सक्छ ।
6. Super Madi Hydropower limited
भर्खरै IPO निष्कासन गरेर दोस्रो बजारमा मा कारोबार भइरहेको SMHL को 2079/12/14 गते प्रति कित्ता रु 392 पुगेको छ। उक्त कम्पनी को 2078/79 काे विवरण अनुसार
Book value : 99.80 EPS : (0.13)
उक्त कम्पनी को दोस्रो बजार मा प्रति कित्ता 450 सम्म पुग्न सक्छ ।
IPO तथा share Bazar सम्बन्धी सम्पुर्ण कुरा को जानकारी पाउन हामीलाई like comment follow गर्नु होला ।
Jay IPO NEPAL 🇳🇵
Comments
Post a Comment