कुन कम्पनिको शेयर को मूल्य कति पुग्ला ??

भर्खरै IPO निष्कासन गरेर दोस्रो बजारमा मा कारोबार भइरहेका कम्पनीहरु को शेयर मूल्य कति सम्म पुग्न सक्ला त भन्ने कुरा को जानकारी पाउने छौ।


कति सम्म पुग्लान त यी कम्पनी का share को मूल्य ??

1. Kalinchowk Darsan Limited:


भर्खरै IPO निष्कासन गरेर दोस्रो बजारमा मा कारोबार भइरहेको KDL को 2079/12/14 गते प्रति कित्ता रु 166.10 पुगेको छ। उक्त कम्पनी को 2078/79 काे विवरण अनुसार 

Book value :  85.34     EPS : 2.77

उक्त कम्पनी को दोस्रो बजार मा प्रति कित्ता 700 सम्म पुग्न सक्छ ।

2. Maya Khola Hydropower Company Ltd


भर्खरै IPO निष्कासन गरेर दोस्रो बजारमा मा कारोबार भइरहेको MKHC को 2079/12/14 गते प्रति कित्ता रु 342 पुगेको छ। उक्त कम्पनी को 2078/79 काे विवरण अनुसार 

Book value : 91.10  EPS : 0.50

उक्त कम्पनी को दोस्रो बजार मा प्रति कित्ता रु 400 सम्म पुग्न सक्छ ।

3. SHUVAM POWER LIMITED


भर्खरै IPO निष्कासन गरेर दोस्रो बजारमा मा कारोबार भइरहेको SPL को 2079/12/14 गते प्रति कित्ता रु 544 पुगेको छ। उक्त कम्पनी को 2078/79 काे बिवरण अनुसार 

Book value : 88.48 EPS : 1.43

उक्त कम्पनी को दोस्रो बजार मा प्रति कित्ता 650 सम्म पुग्न सक्छ ।

4. Supermai Hydropower limited

भर्खरै IPO निष्कासन गरेर दोस्रो बजारमा मा कारोबार भइरहेको SMH  को 2079/12/14 गते प्रति कित्ता रू 473 पुगेको छ। उक्त कम्पनी को 2078/79 काे विवरण अनुसार 

Book value : 130.76 EPS : 30.55

उक्त कम्पनी को दोस्रो बजार मा प्रति कित्ता 1000 सम्म पुग्न सक्छ ।

5. ASIAN HYDROPOWER LIMITED

भर्खरै IPO निष्कासन गरेर दोस्रो बजारमा मा कारोबार भइरहेको ASIAN को 2079/12/14 गते प्रति कित्ता 437.20 पुगेको छ। उक्त कम्पनी को 2078/79 काे विवरण अनुसार 

Book value : 85.60  EPS : (10.03)

उक्त कम्पनी को दोस्रो बजार मा प्रति कित्ता 550 सम्म पुग्न सक्छ ।
6. Super Madi Hydropower limited


भर्खरै IPO निष्कासन गरेर दोस्रो बजारमा मा कारोबार भइरहेको SMHL को 2079/12/14 गते प्रति कित्ता रु 392 पुगेको छ। उक्त कम्पनी को 2078/79 काे विवरण अनुसार 

Book value : 99.80 EPS : (0.13)

उक्त कम्पनी को दोस्रो बजार मा प्रति कित्ता 450 सम्म पुग्न सक्छ ।

IPO तथा share Bazar सम्बन्धी सम्पुर्ण कुरा को जानकारी पाउन हामीलाई like comment follow गर्नु होला ।

Jay IPO NEPAL 🇳🇵



Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer