How to check IPO result in Nepal ?


 For checking any companies IPO result in Nepal also for foreign employement result


कुनै पनि कम्पनी को IPO को result mobile बाट हेर्ने process यस प्रकार  छ।

Step 1. आफ्नो मोबाइल मा chrome अथवा google open गर्नु होस्।

Step 2. Open गरिसके पछि search मा गएर iporesult.com search गर्नु होस्।

Step 3. Search गरी सके पछि सुरुमै ipo allotment अथवा ipocdsc भन्ने option मा click गर्नु होस

Step 4. Click गरिसके पछि check result भनेर देखाउँछ जसमा सुरुमा select Company मा click गरेर जुन कम्पनी को result हेर्न चाहनु हुन्छ उक्त कम्पनी click गर्नु होस।

Step 5. कम्पनी छानी सके पछि 16 digit boid मा आफ्नो demate number type गर्नु होस्

Step 6. Demate number type गरिसके पछि enter captcha मा छेउमा देखाएको number type गर्नु होस्।

Step 7. Captcha type गरिसके पछि तल view result मा click गर्नु होस्।

उक्त कम्पनी को IPO पर्यो भने congratulations alloted vaner हरियो color मा देखाउँछ




उक्त कम्पनी को IPO परेन भने sorry not alloted for this boid भनेर रातो color मा देखाउँछ ।



यसरी सजिलै mobile बाट जुन सुकै कम्पनी को IPO result check गर्न सक्नु हुन्छ ।

जय IPO NEPAL 🇳🇵।

IPO तथा share बजार सम्बन्धी सम्पूर्ण जानकारी पाउनको लागि हामीलाई follow अनि share गर्दिनु होला।

Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer