How to renew Mero share and Demate from mobile

अब mero share र Demate account घरै बसेर mobile बाट renew गर्नु होस्। आज हामी video सहित mobile बाटै सजील renew गर्न सिक्ने छौं



अब घरमै बसेर मात्र रु 150 मा 1 बर्ष को लागि Mero share र Demate renew गर्न सक्नु हुन्छ । बैंक मा गएर लाइन लागेर भौचर भर्ने दिन गए अब ।

घरमै बसेर mobile बाट Mero share र Demate renew गर्न को लागि हजुर हरू संग  
1) E sewa
2) Khalti pay
3) IME pay
4) Connect ips



यी चार मध्य कुनै यौटा हुनु पर्छ अनि मात्रै mobile बाट renew गर्न सक्नु हुने छ । 

अब आउनु होस् तल को video हेरेर Esewa बाट कसरी घरमै बसेर Mero share र Demate renew गर्ने भन्ने बारे हेरौ एक दमै सजिलो तरिका छ 


यसरी नै सजिलै संग घरमै बसेर mero share अनि Demate renew गर्न सक्नु हुन्छ। मन परे सबै लाई share गर्दिनु होला ।

Ipo तथा share Bazar बारे सम्पुर्ण जानकारी पाउन हामिलाई follow अनि share share गर्दिनु होला।

जय IPO NEPAL 🇳🇵




Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer