सगरमाथा जलविद्युतको IPO मा माग भन्दा 3 गुणा बढि को आवेदन

 



यही मिति 2079/12/08 गते देखि 2079/12/12 गते सम्म सर्वसाधारण को लागि सगरमाथा जलविद्युत कम्पनी ले खोलेको IPO मा माग भन्दा धेरै आवेदन परेको छ। उक्त कम्पनी मा चैत्र 10 गते शुक्रबार 1 बजे सम्म 9 लाख 63 हजार आवेदक ले उक्त कम्पनी को IPO मा आवदेन भरेका छन् जुन माग भन्दा 3 गुणा धेरै हो । 

उक्त कम्पनी मा आवेदन दिने अन्तिम दिन भनेको चैत्र 12 गते साँझ 5 बजे सम्म रहेको छ।

Best wishes everyone form IPO NEPAL 🇳🇵

Comments

Post a Comment

Popular posts from this blog

झापा इनर्जीको आईपीओ बाँडफाँट, तपाईंलाई पर्यो कि ? यसरी हेर्नुहोस्

New FPO Alert!! कसरी भर्ने त यो कम्पनी को FPO?? पर्यो भने मालामाल बनाउने

Reliable Nepal Life Insurance को IPO बाँडफाँड । कती जनालाई पर्यो त ? तपाईंलाई पर्यो की नाई ??