IPO Result Of Sagarmatha Jalbidhut Company Limited

 सगरमाथा जलविद्युत कम्पनी को IPO आज बाँडफाँड हुँदै ।

2079/12/08 गते देखि 2079/12/12 गते IPO निस्कासन गरेको सगरमाथा जलविद्युत कम्पनी को IPO आजदिउसो ३:३० बाँडफाँड हुँदै छ ।


प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट हुने प्रभु क्यापिटलले जनाएको छ । कम्पनीको IPO माग भन्दा बढी आवेदन परेको हुदा ३ लाख ५८ हजार १७६ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । 

Ipo तथा Share Bazar सम्बन्धी सम्पुर्ण जानकारी पाउन हाम्रो website लाई like follow गर्दिनु होला ।

जय IPO NEPAL 🇳🇵

Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer