Last Day to apply IPO of Sagrmatha Jalbidhut Company

 


2079/12/08 गते देखि 2079/12/12 गते सम्म सर्वसाधाण का लागि जारी गरेको Sagaramtha Jalbidhut Company Limited को IPO मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।



उक्त कम्पनी ले सर्वसाधाणका लागि 3581760 कित्ता share निष्कासन गरेको थियो जस मध्य शुक्रबार बार सम्म उक्त कम्पनी मा माग भन्दा 3 गुणा धेरै आवेदन परेको थियो ।
हामीले यो कम्पनी को IPO मा 10 कित्ता मात्र आवेदन दिँदा पुग्छ।
आज साँझ 5 बजे सम्म मात्र यो कम्पनी को IPO मा आवेदन दिन सक्नु हुने छ।


अब त IPO पर्न भगवान भरोसा बस्नु पर्छ । 

उक्त कम्पनी को बारेमा 2079/80 को सानो विश्लेषण यसप्रकार रहेको छ  ।

प्रति शेयर नेट वोर्थ (Book value): रु 111.41
प्रति शेयर आम्दानी (EPS): रू 11.65
नाफा (नोक्सान) हजार मा : रु 65201.34

यो कम्पनी को प्रति शेयर मूल्य दोस्रो बजारमा कति सम्म पुग्ला त??

यो कम्पनी को बितिय अवस्था एकदमै राम्रो भएकाले दोस्रो बजार मा यो कम्पनी को मूल्य प्रती कित्ता 500 देखि 600 सम्म पुग्न सक्छं ।

Ipo तथा share Bazar सम्बन्धी सम्पुर्ण जानकारी पाउन हामीलाई like follow Ani share गर्दिनु होला।

जय IPO NEPAL 🇳🇵



Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer