New IPO Of Bhugol Energy Development Company Limited
फेरी पनि यौटा नयाँ कम्पनी ले IPO निस्कासन गर्दै छ।
यही मिती 2079/12/23 गते देखि 2079/12/27 गते सम्म Bhugol Energy Development Company Limited ले सर्बसाधारण को लागि IPO जारी गर्दै छ।
उक्त कम्पनी ले 2079/12/23 गते देखि 2079/12/27 गते सम्म 13,46,993 किता शेयर सर्वसाधणका लागि खुलाउने भएको छ ।
उक्त कम्पनी मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी की बारेमा आउनुहोस् छोटकरी मा बुझौं
2079/80 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।
नेट वर्थ (Book value): रु 84.75
प्रति शेयर आम्दानी (EPS) : रु 7.40
नाफा (नोक्सानी) : (42975) हजारमा
यो कम्पनी मा कति कीत्ता सेयर आवेदन दिने त??
हामीले यस कम्पनीमा 10 कित्ता मात्र आवेदन दिँदा पूग्छ।
यो कम्पनी को दोस्रो बजारमा मूल्य कति पुग्ला त??
उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 450 सम्म पुग्न सक्छ ।
जय IPO NEPAL 🇳🇵
Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारी
Comments
Post a Comment