New IPO Of City Hotel Limited

 City Hotel Limited ले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।


यो कम्पनी ले कहिले बाट र कति कति कित्ता IPO निष्कासन गर्दै छ त?

For Foreign Employement Citizens 

यो कम्पनी ले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि   चैत २१ गतेदेखि २०८० वैशाख ५ गतेसम्म 167400 कित्ता शेयर निष्कासन गर्ने छ।



For General Public 
यो कम्पनीले सर्वसाधारणले २०८० वैशाख २५ गतेदेखि २८ गतेसम्म 1355940 कित्ता सेयर निष्कासन गर्ने छ


कती कित्ता share आबेदन दिन मिल्छ त??

याे कम्पनी को IPO मा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।


यो कम्पनी ले कस्तो रेटिङ पाको छ त ?

IPO निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। 

यो कम्पनी मा कस्ले कस्ले र कहा बाट यो कम्पनी को IPO मा आबेदन दिन पाउछ्न त?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि- आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।


IPO तथा share Bazar सम्बन्धी सम्पुर्ण कुरा को जानकरी पाउन हामीलाई like comment follow अनि share गर्दिनु होला ।

जय IPO NEPAL 🇳🇵


Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer