New IPO of Makar Jitumaya Suri Hydropower limited

 फेरी पनि आयो यौटा नया कम्पनी को IPO


यही मिती 2079/12/19 गते देखि मकर जितुमाया सुरि हाइड्रोावर लिमिटेड ले सर्बसाधारण को लागि IPO जारी गर्दै छ। 

उक्त कम्पनी ले 2079/12/19 गते देखि 2079/12/22 गते सम्म 2280000 किता शेयर सर्वसाधणका लागि खुलाएको हो । 

उक्त कम्पनी मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी की बारेमा आउनुहोस् छोटकरी मा  बुझौं 

2078/79 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।

प्रति शेयर नेट वर्थ (Book value): रु 92.71 

प्रति शेयर आम्दानी (EPS) : (3.80)

नाफा (नोक्सानी) : (38801) हजारमा



यो कम्पनी मा कति कीत्ता सेयर आवेदन दिने त??

हामीले यस कम्पनीमा 10 कित्ता मात्र आवेदन दिँदा पूग्छ।

यो कम्पनी को  दोस्रो बजारमा मूल्य कति पुग्ला त??

उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 400 सम्म पुग्न सक्छ ।

जय IPO NEPAL 🇳🇵 

 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला ।



Comments

Post a Comment