Upcoming IPOs in Nepal

 अब लगातार 9 वटा कम्पनी को IPO आउदै छन पैसा तयार पारेर बस्नु होला ।



अब लगातार 9 वटा कम्पनी को IPO आउदै छन । SEBON को pipeline मा aproved भइसकेका र लगातार IPO निष्कासन गर्ने यी 9 कम्पनी मध्य 8वटा Hydropower sector का छन् भने 1 ta Hotel sector काे रहेको छ।

1 Dolti power company limited  ले 2079-10-16 गते aproved पाएको थियो ।

2 Bhugol Energy Development ltd ले 2079-10-16 गते aproved पाएको थियो ।

3 Mechhiyan Hydropower Limited le 2079-10-19  गते aproved पाएको थियो ।

4. Ingwa Hydropower limited ले 2079-11-02 गते aproved पाएको थियो ।

5. Mai Khola Hydropower ltd ले 2079-11-03 गते aproved पाएको थियो ।

6. Modi Energy limited ले 2079-11-02 गते aproved पाएको थियो ।

7. Rawa Energy Development ltd ले 2079-11-25 गते aproved पाएको थियो ।

8. City hotel ltd 2079-12-05  गते aproved पाएको थियो ।

9. Makar jitu maya suri Hydropower ltd

यी 9 वटा कम्पनी ले लगातार IPO निष्कासन गर्ने छन्।

कुनै पनि कम्पनी को IPO मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी को बारेमा बुझेर अध्ययन गरेर मात्र लगानी गर्नु होला। Secondary market बाट share किन्दा हल्ला को पछि नलागेर बुझेर अध्ययन गरेर मात्र share किन्नु होला ।

जय IPO NEPAL 🇳🇵



Comments

  1. today date is 2079/12/11
    i can't understand 🙄🙄

    ReplyDelete
    Replies
    1. यस्को मतलब यु कम्पनी हरु लाई sebon ipo निष्कासन गर्न aproved गरेको date हो अब पालै पालो यी कम्पनी ले ipo निष्कासन गर्ने छन् जसमा पैला local Ani foreign को लागि अनि मात्र general public को लागि ।जुन कम्पनी ले local र foriegn काे लागि जारी गरिसकेको छ उक्त कम्पनी को ipo पैला खुल्ने छ

      Delete

Post a Comment

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer