Bhugol Energy को IPO बाँडफाड। कती जनालाई पर्यो त यो कम्पनी को IPO ??
Result check गर्न यहाँ click गर्नु होला
Bhugol Energy Development Compane चैत्र 23 गतेदेखि २7 गतेसम्म निष्काशन खुला गरेको IPO आज दिउँसो बाँडफाँट भएको छ ।
उक्त आईपीओ 1 लाख 34 हजार 6 सय 16 जनाले 10–10 कित्ता र 3 जनाले 11–11 कित्ता पाएका छन् ।
Result सजीलै केहीबेर मै यी website बाट हेर्न सक्नु हुनेछ।
www.nicasiacapital.com र Mero Share एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् 
 https://iporesult.cdsc.com.np/ 
 कम्पनीको वेबसाइट https://bedc.com.np/  बाट पनि रिजल्ट हेर्न सकिने छ।

 
 
 
Comments
Post a Comment