कति सम्म पुग्ला त भूगोल इनर्जी डेभलपमेन्ट को प्रति कित्ता शेयर मूल्य ?? कैले आउला त Bhugol Energy को share Demate खातामा ??

 👉Bhugol Energy Development Company Limited को share तपाईंको Demate मा कैले आउछ त ? 

 👉 कस्तो छ त कम्पनी को वितिय विवरण??

👉कैले बाट हुन्छं होला यस्को कारोबार??

 👉 कती होला त opening Range ??


👉कति सम्म पुग्छ होला त यो कम्पनी को दोश्रो बजार मा प्रति कित्ता सेयर


आउनु होस बुझौँ 

1. Bhugol Energy Development Company Limited काे share यसै बैशाख महिना भित्र Demate खातामा आउछ 




2. 2079/80 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।


 नेट वर्थ (Book value): रु 84.75
प्रति शेयर आम्दानी (EPS) : रु 7.40
नाफा (नोक्सानी) : (42975) हजारमा



3. यो कम्पनी को कारोवार यसै वैशाख महीना को अन्तिम तिर हुन्छं ।


4.  यो कम्पनी को दोस्रो बजारमा opening मूल्य 87.75 देखि 263.25 को बीचमा हुने छ।




5. उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 450 सम्म पुग्न सक्छ ।




जय IPO NEPAL 🇳🇵 



 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीपाउन हामीलाई follow like comment गर्नु होला ।




Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer