Dolti Power Company काे IPO बाँडफाँड हुँदै। कती जनाले पाउलान् त यो कम्पनी को IPO ??

 Dolti Power Company Limited को IPO भोलि  शुक्रबार दिउँसो 3  बजे  बाँडफाँट हुने भएको छ ।




 12 लाख 71 हजार 861 जनाको आवेदकको  हात खाली हुने 





यो कम्पनी मा 13 लाख 39 हजार 440 जनाले यो कम्पनी को IPO मा आवेदन दिएका थिए । 



कम्पनीले निष्काशन गरेको IPO मा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम 10 कित्ताको दरले Share वितरण हुनेछ । त्यस अनुसार 1 लाख  27 हजार 185 जनाले मात्रै 10 कित्ता शेयर पाउनेछन् ।


1 जना ले 11 कित्ता पाउने छ



2078/79 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।


प्रति शेयर नेट वर्थ (Book value): रु 87
प्रति शेयर आम्दानी (EPS) : रु 1.81
नाफा (नोक्सानी) : (47,753) हजारमा




यो कम्पनी को दोस्रो बजारमा मूल्य कति पुग्ला त?



उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 370 सम्म पुग्न सक्छ ।






जय IPO NEPAL 🇳🇵 


 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला ।


















Comments

Post a Comment

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer