Dolti Power Company को IPO बाँडफाड। कती जनालाई पर्यो त यो कम्पनी को IPO ??

 Result check गर्न यहाँ click गर्नु होला

Dolti power IPO Result

माथि Dolti power IPO Result मा click गरेर नी check गर्न सक्नु हुने छ ।


Dolti Power Company Limited को IPO आज शुक्रबार दिउँसो 3 बजे बाँडफाँट भएको छ ।






 12 लाख 71 हजार 861 जनाको आवेदकको हात खाली 


यो कम्पनी को IPO 1 लाख 27 हजार 185 जनाले मात्रै 10 कित्ता शेयर पाएका छन् भने 1 जनाले 11 
कित्ता पाएको छ ।



यो कम्पनी मा 13 लाख 39 हजार 440 जनाले यो कम्पनी को IPO मा आवेदन दिएका थिए । 

४ हजार ५०४ जनाको आवेदन रद्ध भएको छ ।





 IPO NEPAL 🇳🇵 

 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला ।









Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer