Dolti Power Company को share Demate खातामा ?? प्रति कित्ता शेयर मूल्य कति पुग्ला त??

Dolti Power Company को Result check गर्न यहाँ click गर्नु होला

Dolti PowerCompany Limited  को share तपाईंको Demate मा कैले आउछ त ? 

 👉 कस्तो छ त कम्पनी को वितिय विवरण??


👉कैले बाट हुन्छं होला यस्को कारोबार??


 👉 कती होला त opening Range ??

👉कति सम्म पुग्छ होला त यो कम्पनी को दोश्रो बजार मा प्रति कित्ता सेयर ? 


आउनु होस बुझौँ 

1. Dolti power  Company Limited काे share यसै बैशाख महिना भित्र Demate खातामा आउछ 



2. 2078/79 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।

 प्रति शेयर नेट वर्थ (Book value): रु  87

प्रति शेयर आम्दानी (EPS) : रु 1.81

नाफा (नोक्सानी) : (47,753) हजारमा


3. यो कम्पनी को कारोवार यसै वैशाख महीना को अन्तिम तिर हुन्छं ।


4. यो कम्पनी को दोस्रो बजारमा opening मूल्य 87 देखि  261 को बीचमा हुने छ।


5. उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 370 सम्म पुग्न सक्छ ।



जय IPO NEPAL 🇳🇵 


 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीपाउन हामीलाई follow like comment गर्नु होला 



Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer