How to apply IPO online from Nepal and Foreign Countries
देश विदेश मा हुनु हुने सबैले अब mobile बाटै जुनसुकै कम्पनी को IPO भर्न सक्नु हुने छ।
आउँनु होस आज सम्पूर्ण कुरा को जानकरी step by step जान्ने छौ।
1) Mero share मा id loging गर्ने
2) Loging गरिसके पछि त्यहाँ देखाएको 3 वटा line मा click गर्ने
3) त्यहाँ click गरिसके पछि My ASBA option मा click गर्ने
4) त्यहाँ click गरिसके पछि Apply मा click गर्ने
5) त्यसपछि Bank मा click गर्ने
6) select bank मा आफ्नो Demate खाता भाको bank select गर्ने।
7) bank select भईसके पछि applied kitta मा आफूले भर्न चाहेको कित्ता type गर्नु होस् (10 अथवा 10 काे multiple जस्तै 20,30,40 .. कित्ता भर्न सक्नु हुने छ)
8) त्यसपछि CRN मा bank ले दिएको CRN type garnu होला
9) CRN TYPE गरिसके पछि तक box मा click गर्नु होला
11) Proceed मा click गरिसके पछि enter 4 digit pin मा आफूले राख्नु भाको 4 digit pin type गर्नु होला
12) pin type गरिसके पछि Apply मा click गर्नु होला ।
13) Apply मा click गरिसके पछि हरियो रंग मा share has been successfully applied भनेर notice आयो भने तपाईंले भर्नु भाको IPO भरियो भनेर बुझ्नु होस्।
हो यसरी सजिलै मोबाइल बाट जुन सुकै कम्पनी को IPO apply गर्न सक्नु हुने छ।जय IPO NEPAL 🇳🇵
IPO तथा share Bazar सम्बन्धी सम्पुर्ण जानकारी पाउन हामीलाई like follow comment गर्नु होला ।
Comments
Post a Comment