How to check IPO Result from Mero Share

IPO को result विभिन्न तरिकाले check गर्न सक्नु हुने छ। आज हामी Mero Share बाट कसरी IPO को result check गर्ने भनेर बुझ्ने छौं।



Mero share बाट अब उक्त कम्पनी को IPO पर्यो कि परेन भनेर  आउँनु होस उक्त जानकरी step by step जान्ने छौ।

1) Mero share मा id loging गर्ने


2) Loging गरिसके पछि त्यहाँ देखाएको 3 वटा line मा click गर्ने 


3) त्यहाँ click गरिसके पछि My ASBA  option मा click गर्ने 

4) त्यहाँ click गरिसके पछि Application Report मा click गर्ने।


5) त्यहाँ click गरिसके पछि आफूले हेर्ने चाहेको अथवा आफूले भरेको कम्पनी को report भन्ने option मा click गर्ने
जस्तै मैले BPW भन्ने कम्पनी को report मा click गरे 

6)हेर्ने चाहेको कम्पनी को  Report मा click गरिसके पछि
त्यहाँ status भन्ने option देखाएको हुन्छं यदि उक्त status मा not alloted भनेको छ भने हजुर हरू लाई उक्त कम्पनी को IPO परेन भन्ने बुझिन्छ। तल amount release भनेर देखाएको मतलब ipo परेन तपाईंको पैसा release भइसक्यो अर्थात् block भएको पैसा unblock भइसक्यो भनेर बुझाउँछ।
7)यदि उक्त कम्पनी को status मा alloted भनेर तल जति कित्ता पर्यो त्यति नै कित्ता alloted 10 भयो भने 10 अथवा 20 भयो भने 20 भनेर देखाउँछ । तल amount release भनेर देखाउँछ भने पैसा bank ले transfer गरिसक्यो भन्ने बुझिन्छ
 

हो यसरी सजिलै Mero share बाट IPO को result check गर्न सक्नु हुनेछ।

जय IPO NEPAL 🇳🇵

IPO तथा शेयर बाजार समबन्धि सम्पूर्ण जानकारी पाउन हामीलाई follow like comment गर्नु होला।

नबुझेको कुरा बुझ्न चाहे मा comment गर्नु होला।


Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer