How to Know IPO allotment status
कूनै पनि कम्पनी को IPO मा आबेदन दीसके पछी उक्त कम्पनी ले share allotment गरिसके पछि mero share बाट उक्त कम्पनी को allotment status कसरी हर्ने त???
Allotment status ले भनेको अर्थ कसरी बुझ्ने त?? आउँनु होस आज सम्पूर्ण कुरा को जानकरी step by step जान्ने छौ।
1) Mero share मा id loging गर्ने
2) Loging गरिसके पछि त्यहाँ देखाएको 3 वटा line मा click गर्ने
4) त्यहाँ click गरिसके पछि Application Report मा click गर्ने।
जस्तै मैले BPW भन्ने कम्पनी को report मा click गरे
6)हेर्ने चाहेको कम्पनी को Report मा click गरिसके पछि
त्यहाँ status भन्ने option देखाएको हुन्छं यदि उक्त status मा not alloted भनेको छ भने हजुर हरू लाई उक्त कम्पनी को IPO परेन भन्ने बुझिन्छ। तल amount release भनेर देखाएको मतलब ipo परेन तपाईंको पैसा release भइसक्यो अर्थात् block भएको पैसा unblock भइसक्यो भनेर बुझाउँछ।
7)यदि उक्त कम्पनी को status मा alloted भनेर तल जति कित्ता पर्यो त्यति नै कित्ता alloted 10 भयो भने 10 अथवा 20 भयो भने 20 भनेर देखाउँछ । तल amount release भनेर देखाउँछ भने पैसा bank ले transfer गरिसक्यो भन्ने बुझिन्छ

Licn ko hakprad kahile aauca hola
ReplyDelete