INGWA Hydropower Limited काे IPO भर्ने आज अन्तिम दिन

यो कम्पनी को IPO भर्न यहाँ Click गर्नु होला गर्नु होला

INGWA Hydropower Limited काे IPO भर्ने आज साँझ 5 बजे सम्म अन्तिम दिन रहेको छ।




 यही मिती 2080/01/13 गते देखि INGWA Hydropower Limited ले सर्बसाधारण को लागि IPO जारी गरेको थियो । 



उक्त कम्पनी ले 2080/01/13गते देखि 2080/01/17 गते सम्म 1268639 किता शेयर सर्वसाधरणका लागि खुलाएको हो । 






उक्त कम्पनी मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी की बारेमा आउनुहोस् छोटकरी मा बुझौं 

2079/80 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।

प्रति शेयर नेट वर्थ (Book value): रु 97.25
प्रति शेयर आम्दानी (EPS) : रु (0.03)
नाफा (नोक्सानी) : (11520) हजारमा


यो कम्पनी मा कति कीत्ता सेयर आवेदन दिने त??

हामीले यस कम्पनीमा 10 कित्ता मात्र आवेदन दिँदा पूग्छ।



यो कम्पनी को दोस्रो बजारमा मूल्य कति पुग्ला त?



उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 400 सम्म पुग्न सक्छ ।



जय IPO NEPAL 🇳🇵 


 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला ।











Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer