IPO भर्ने हरु लाई खुसि को खबर !! New IPO Of INGWA Hydropower Limited
ल है फेरि पनि आयो यौटा नया कम्पनी को IPO
यही मिती 2080/01/13 गते देखि INGWA Hydropower Limited ले सर्बसाधारण को लागि IPO जारी गर्दै छ।
उक्त कम्पनी ले 2080/01/13गते देखि 2080/01/17 गते सम्म 1268639 किता शेयर सर्वसाधरणका लागि खुलाएको हो ।
उक्त कम्पनी मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी की बारेमा आउनुहोस् छोटकरी मा बुझौं
2079/80 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।
प्रति शेयर नेट वर्थ (Book value): रु 97.25
प्रति शेयर आम्दानी (EPS) : रु (0.03)
नाफा (नोक्सानी) : (11520) हजारमा
Comments
Post a Comment