IPO Result of Makar Jitumaya suri Hydropower limited

 Makar Jitumaya suri Hydropower limited को IPO भोली बुधबार दिउँसो 1: 30 मा बाँडफाँट हुने भएको छ।



Makar Jitumaya suri Hydropower limited ले चैत्र  19 देखि 22 गतेसम्म निष्काशन गरेको आईपीओ भोलि बुधबार बाँडफाँट हुने भएको छ । 

"कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा शेयर बाँडफाँट हुने भएको छ "।


Company को share निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार 

"भोली चैत 29 गते दिउँसो 1:30 बजे बाँडफाँट हुने भएको हो "।

यो कम्पनी मा  13 लाख 37 हजार 302 कित्ता शेयरको आबेदन परेको थियो जो माग भन्दा 11.01 गुणा बढी हो ।

कम्पनीले निष्काशन गरेको IPO मा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम 10 कित्ताको दरले Share वितरण हुनेछ । त्यस अनुसार 1 लाख 33 हजार 730 जनाले मात्रै 10 कित्ता शेयर पाउनेछन् ।

2078/79 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।


प्रति शेयर नेट वर्थ (Book value): रु 92.71 

प्रति शेयर आम्दानी (EPS) : (3.80)

नाफा (नोक्सानी) : (38801) हजारमा

यो कम्पनी को दोस्रो बजारमा मूल्य कति पुग्ला त??

उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 400 सम्म पुग्न सक्छ ।


जय IPO NEPAL 🇳🇵 

 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला ।





Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer