कति पर्यो त मकर जितुमाया सुरी कम्पनी को IPO मा आवेदन???
मकर जितुमाया सुरी कम्पनी लिमिटेडले चैत 19 गतेदेखि आज 22 गतेसम्म निष्काशन गरेको आईपीओमा 13 लाख भन्दा बढीको आवेदन परेको छ ।
कती पर्यो त आबेदन ??
CDS and clearing का अनुसार अन्तिम दिन (बुधवार)साझ सम्ममा 13 लाख 25 हजार 847आवेदन दिएका छन् ।
माग भन्दा कति गुणा बढी पर्यो त आबेदन??
११.०२ गुणा बढी हो आबेदन परेको छ ।
कति जनाले पाउलान् त यो कम्पनी को IPO??
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम 10 कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार योग्य आवेदक मध्ये 1 लाख 33 हजार 728 जनाले मात्रै 10 कित्ता शेयर पाउने भएका छन् । भने 2 जनाले 11 कित्ता सेयर पाउने छन् ।
IPO तथा SHARE बजार सम्बन्धी सम्पुर्ण जानकारी पाउन हामीलाई LIKE COMMENT FOLLOW गर्नु होला।
जय IPO NEPAL 🇳🇵
Comments
Post a Comment