यहि जेठ 11 गते बाट खुल्दै छ मालामाल बनाउने FPO उक्त कम्पनी को FPO मा कसरी दिने tw आबेदन ?? Unique Nepal Laghubitta Bittiya Sanstha Limited ले यही मिती 2080 जेठ 11 गते देखि जेठ 16 गते सम्म FPO जारी गर्दै छ । यो कम्पनी ले 379425 कित्ता सेयर FPO को रूपमा निष्कासन गर्दै छ। उक्त कम्पनी को FPO हामीले जसरी Mero share बाट IPO भर्छौं अथवा तपाईं जसरी IPO भर्नु हुन्छं त्यसरी नै भर्न सक्नु हुन्छं। FPO को वारेमा बुझ्न यहाँ Click गर्नु होला हजुर हरुलाई IPO FPO तथा Share Bazar सम्बन्धी थाहा नभएको तथा नबुझेका कुरा हरु Comment गर्नु होला। IPO NEPAL 🇳🇵
Comments
Post a Comment