आज बाट खुल्दै छ Mai Khola Hydropower limited काे IPO । कस्तो छ त कम्पनी??

 

याे कम्पनी को IPO भर्न यहाँ Click गर्नु होला।

आज 10 बजे देखि भर्न सक्नु हुने छ




यही मिती 2080/01/08 गते देखि Mai Khola Hydropower limited ले सर्बसाधारण को लागि IPO जारी गर्दै छ। 




उक्त कम्पनी ले 2080/01/08गते देखि 2080/01/12 गते सम्म 12,69,411 किता शेयर सर्वसाधरणका लागि खुलाएको हो ।

उक्त कम्पनी मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी की बारेमा आउनुहोस् छोटकरी मा बुझौं 


2078/79 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।

प्रति शेयर नेट वर्थ (Book value): रु 106.01
प्रति शेयर आम्दानी (EPS) : रु 4.86
नाफा (नोक्सानी) : 12011.33 हजारमा


यो कम्पनी मा कति कीत्ता सेयर आवेदन दिने त??

हामीले यस कम्पनीमा 10 कित्ता मात्र आवेदन दिँदा पूग्छ 


यो कम्पनी को दोस्रो बजारमा मूल्य कति पुग्ला त?

उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 500 सम्म पुग्न सक्छ ।



जय IPO NEPAL 🇳🇵 


 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला ।







Comments

Popular posts from this blog

झापा इनर्जीको आईपीओ बाँडफाँट, तपाईंलाई पर्यो कि ? यसरी हेर्नुहोस्

New FPO Alert!! कसरी भर्ने त यो कम्पनी को FPO?? पर्यो भने मालामाल बनाउने

Reliable Nepal Life Insurance को IPO बाँडफाँड । कती जनालाई पर्यो त ? तपाईंलाई पर्यो की नाई ??