MAI KHOLA HYDROPOWER LIMITED को IPO बाँडफाँड हुँदै ?? कहिले हुँदै छ त बाँडफाँड??


Mai Khola Hydropower limited काे  IPO बाँडफाँडको मिति सार्वजनिक भएको छ । 

कम्पनीको आइपीओ मंगलबार (बैशाख 19 गते मंगलबार ) कार्यालय मै बाँडफाँड हुने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको हो । 

"12 लाख भन्दा धेरै आवेदक को हात खाली हुने "

IPO को Result check गर्नलाई यहाँ click गर्नु होला

 


कती जनाले पाउँदै छन् त यो कम्पनी को IPO??


माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको IPO गोलाप्रथाबाट बाँडफाँड हुने छ । जसमा 1 लाख 26 हजार 941 जना आवेदकले 10-10 कित्ता पाउने छन् भने 1 जना भाग्यमानीले 11 कित्ता सेयर पाउने छ ।

Best Wishes Everyone ☺️



Jay IPO NEPAL 🇳🇵




Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer