कैले आउला त Makar Jitumaya Suri Hydropower को share Demate खातामा ??कति सम्म पुग्ला त मकर जीतुमाया सुरी को प्रति कित्ता शेयर मूल्य ??
👉Makar Jitumaya Suri Hydropower Limited को share तपाईंको Demate मा कैले आउछ त ?
👉 कस्तो छ त कम्पनी को वितिय विवरण??
👉कैले बाट हुन्छं होला यस्को कारोबार??
👉 कती होला त opening Range ??
👉कति सम्म पुग्छ होला त यो कम्पनी को दोश्रो बजार मा प्रति कित्ता सेयर ?
आउनु होस बुझौँ
1. Makar Jitumaya Suri Hydropower Limited काे share यसै बैशाख महिना 15 गते भित्र Demate खातामा आउछ
2. 2079/80 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।
प्रति शेयर नेट वर्थ (Book value): रु 92.71
प्रति शेयर आम्दानी (EPS) : (3.80)
नाफा (नोक्सानी) : (38801) हजारमा
3. यो कम्पनी को कारोवार यसै वैशाख महीना को अन्तिम तिर हुन्छं ।
4. यो कम्पनी को दोस्रो बजारमा opening मूल्य 92.71 देखि 278.13 को बीचमा हुने छ।
5. उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 400 सम्म पुग्न सक्छ ।
जय IPO NEPAL 🇳🇵
Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीपाउन हामीलाई follow like comment गर्नु होला ।
Comments
Post a Comment