Menchhiyam Hydropower limited को IPO बाँडफाँड हुँदै। कती जनाले पाउलान् त IPO??

 Menchhiyam Hydropower limited काे IPO भोलि (बुधबार) बाँडफाँड हुँदैछ ।

11 लाख भन्दा बढीको हात खाली हुनेछ ।

 IPO भोलि बिहान 10:30 बजे लैनचौर ब्यांक्वेटमा बाँडफाँड हुने बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले जनाएको


Company IPO मा मागभन्दा बढी आवेदन परेकाले यसको बाँडफाँड गोलाप्रथाद्वारा हुनेछ । अन्तिम दिनसम्ममा 12लाख 28हजार 200 जनाले 1 करोड 35 लाख 7 हजार 960 कित्ताका लागि आवेदन दिएका थिए ।


सोअनुसार गोलाप्रथाद्वारा IPO बाँडफाँड गर्दा 93 हजार 491 जनाले मात्र 10–10 कित्ता सेयर हात पार्नेछन् भने 5 जना भाग्यमानीले 11 कित्ता पाउनेछन् भने 11 लाख भन्दा बढीको हात खाली हुनेछ ।

यो कम्पनी को IPO बाँडफाँड पछी Result check गर्न तल click गर्नु होला।

IPO को Result check गर्न यहाँ Click गर्नु होला।

जय IPO NEPAL 🇳🇵 


 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला ।


Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer