Menchhiyam Hydropower limited काे IPO बाँडफाँड भएको छ। हजुरलाई पर्यो कि नाई??

 Menchhiyam Hydropower limited काे IPO  बाँडफाँड भएको छ ।

Result केहि बेर मा तल click गरेर हेर्न सक्नु हुन्छ।

यो कम्पनी को IPO को Result check गर्न यहाँ Click गर्नु होला




11 लाख भन्दा बढीको हात खाली भएको छ ।

 सोअनुसार गोलाप्रथाद्वारा IPO बाँडफाँड गर्दा 93 हजार 491 जनाले मात्र 10–10 कित्ता सेयर हात पार्नेछन् भने 5 जना भाग्यमानीले 11 कित्ता पाउनेछन् भने 11 लाख भन्दा बढीको हात खाली भएको छ  ।


जय IPO NEPAL 🇳🇵 


 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला ।






Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer