Molung Hydropower Company limited IPO Transfer to Demate account. कति सम्म पुग्ला त योे कम्पनी को प्रति कित्ता मुल्य??

👉Molung Hydropower Company Limited को share तपाईंको Demate मा आयो की नाईं ? 

👉कैले बाट हुन्छं होला यस्को कारोबार??

 👉कति सम्म पुग्छ होला त यो कम्पनी को दोश्रो बजार मा प्रति कित्ता सेयर ? 

आउनु होस् जानौं 

Molung Hydropower Company limited को share alloted हुनु भाको सम्पूर्ण को Demate खातामा transfer भइसकेको छ।


उक्त कम्पनी को IPO को symbol 'MHCL' भनेर Demate खातामा transfer भएको छ ।


2079/80 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।


 नेट वर्थ (Book value): रु 85.17
प्रति शेयर आम्दानी (EPS) : रु 7.23
नाफा (नोक्सानी) : (119000) हजारमा

यो कम्पनी को दोस्रो बजारमा मूल्य कति पुग्ला त??
👉उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 450 सम्म पुग्न सक्छ ।


यो कम्पनी को दोस्रो बजारमा कैले बाट कारोबार मा आउला त??
यो कम्पनिको share दोस्रो बजार मा यो हप्ता वा आर्को हप्ता देखि कारोबार हुने छ।


जय IPO NEPAL 🇳🇵 

 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीपाउन हामीलाई follow like comment गर्नु होला ।



Comments

Post a Comment

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer