कति सम्म पुग्ला त Molung र Sagarmatha काे प्रति कित्ता share मूल्य ???
कतिमा भयो त Molung Hydropower र Sagarmatha Jalbidhut पहिलो कारोबार ??
चैत्र 30 गते, बुधवर, स्पेशल प्रि ओपन सेसन मा
Molung Hydropower Company limited (MCHL) को पहिलो कारोबार भएको छ । यस दिन सो सेसनमा Company ko प्रतिकित्ता share 141 रुपैयाँमा पहिलो कारोबार भएको छ।
Sagarmatha Jalbidhut company limited (SMJC) को पहिलो कारोबार भएको छ ।
यस दिन सो सेसनमा Company ko प्रतिकित्ता share 334 रुपैयाँमा पहिलो कारोबार भएको छ।
कती सम्म पुग्ला त उक्त कम्पनीहरको प्रति कित्ता share मूल्य?
2079/80 को विवरण अनुसार Molung Hydropower Company limited को बिवरण बारेमा यसप्रकार रहेको छ।
नेट वर्थ (Book value): रु 85.17
प्रति शेयर आम्दानी (EPS) : रु 7.23
नाफा (नोक्सानी) : (119000) हजारमा
यो कम्पनी को दोस्रो बजारमा मूल्य कति पुग्ला त??
👉उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 450 सम्म पुग्न सक्छ ।
Sagarmatha jalbidhut company limited
2079/80 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।
नेट वर्थ (Book value): रु 8.24
प्रति शेयर आम्दानी (EPS) : रु 109.13
नाफा (नोक्सानी) : 52139.59 हजारमा
यो कम्पनी को दोस्रो बजारमा मूल्य कति पुग्ला त??
👉उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 500 सम्म पुग्न सक्छ ।
जय IPO NEPAL 🇳🇵
Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीपाउन हामीलाई follow like comment गर्नु होला
Comments
Post a Comment