कति सम्म पुग्ला त Molung र Sagarmatha काे प्रति कित्ता share मूल्य ???

 कतिमा भयो त Molung Hydropower र Sagarmatha Jalbidhut  पहिलो कारोबार ??




चैत्र 30 गते, बुधवर, स्पेशल प्रि ओपन सेसन मा

 Molung Hydropower Company limited (MCHL) को पहिलो कारोबार भएको छ । यस दिन सो सेसनमा Company ko प्रतिकित्ता share 141 रुपैयाँमा पहिलो कारोबार भएको छ।


Sagarmatha Jalbidhut company limited (SMJC) को पहिलो कारोबार भएको छ । 
यस दिन सो सेसनमा Company ko प्रतिकित्ता share 334 रुपैयाँमा पहिलो कारोबार भएको छ।



कती सम्म पुग्ला त उक्त कम्पनीहरको प्रति कित्ता share मूल्य?


2079/80 को विवरण अनुसार Molung Hydropower Company limited  को बिवरण बारेमा यसप्रकार रहेको छ।

नेट वर्थ (Book value): रु 85.17

प्रति शेयर आम्दानी (EPS) : रु 7.23

नाफा (नोक्सानी) : (119000) हजारमा


यो कम्पनी को दोस्रो बजारमा मूल्य कति पुग्ला त??

👉उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 450 सम्म पुग्न सक्छ ।



Sagarmatha jalbidhut company limited 
2079/80 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।

 नेट वर्थ (Book value): रु 8.24

प्रति शेयर आम्दानी (EPS) : रु 109.13

नाफा (नोक्सानी) : 52139.59 हजारमा


यो कम्पनी को दोस्रो बजारमा मूल्य कति पुग्ला त??

👉उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 500 सम्म पुग्न सक्छ ।

 


जय IPO NEPAL 🇳🇵 


 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीपाउन हामीलाई follow like comment गर्नु होला








Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer