New IPO of Bhugol Energy Development Company Ltd (BEDCL)
आज बाट खुल्यो Bhugol Energy Development Company Limited काे IPO।
👉उक्त कम्पनी ले 2079/12/23 गते देखि 2079/12/27 गते सम्म 13,46,993 किता शेयर सर्वसाधणका लागि खुलाउने भएको छ ।
👉उक्त कम्पनी मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी की बारेमा आउनुहोस् छोटकरी मा बुझौं
👉2079/80 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।
नेट वर्थ (Book value): रु 84.75
प्रति शेयर आम्दानी (EPS) : रु 7.40
नाफा (नोक्सानी) : (42975) हजारमा
# यो कम्पनी मा कति कीत्ता सेयर आवेदन दिने त??
👉हामीले यस कम्पनीमा 10 कित्ता मात्र आवेदन दिँदा पूग्छ।
# यो कम्पनी को दोस्रो बजारमा मूल्य कति पुग्ला त??
👉उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 450 सम्म पुग्न सक्छ ।
जय IPO NEPAL 🇳🇵
Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीपाउन हामीलाई follow like comment गर्नु होला ।
Comments
Post a Comment