कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer

 👉Sagarmatha Jalbidhut Company Limited को share तपाईंको Demate मा आयो की नाईं ? 


👉कैले बाट हुन्छं होला यस्को कारोबार??


 👉कति सम्म पुग्छ होला त यो कम्पनी को दोश्रो बजार मा प्रति कित्ता सेयर ? 



आउनु होस् जानौं 

उक्त कम्पनी को IPO को symbol ''SMJC" भनेर Demate खातामा transfer भएको छ ।


2079/80 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।


 नेट वर्थ (Book value): रु 8.24

प्रति शेयर आम्दानी (EPS) : रु 109.13

नाफा (नोक्सानी) : 52139.59 हजारमा


यो कम्पनी को दोस्रो बजारमा मूल्य कति पुग्ला त??

👉उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 500 सम्म पुग्न सक्छ ।


यो कम्पनी को दोस्रो बजारमा कैले बाट कारोबार मा आउला त??

यो कम्पनिको share दोस्रो बजार मा आज  देखि कारोबार हुने छ।



जय IPO NEPAL 🇳🇵 


 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीपाउन हामीलाई follow like comment गर्नु होला ।






Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO