Sanima Middle Tamor Hydropower limited IPO transfer to Demate account
sanima middle tamor को share तपाईंको Demate मा आयो की नाईं ? कैले बाट हुन्छं होला यस्को कारोबार?? कति सम्म पुग्छ होला त sanima middle tammor को दोश्रो बजार मा प्रति कित्ता सेयर ?
आउनु होस् जानौं
sanima middle tammor Hydropower limited को share alloted हुनु भाको सम्पूर्ण को Demate खातामा transfer भइसकेको छ।
उक्त कम्पनी को IPO को symbol 'TAMRO' भनेर Demate खातामा transfer भएको छ ।
2079/80 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।
नेट वर्थ (Book value): रु 98.43
प्रति शेयर आम्दानी (EPS) : रु 2.36
नाफा (नोक्सानी) : (39755) हजारमा
यो कम्पनी को दोस्रो बजारमा मूल्य कति पुग्ला त??
👉उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 380 सम्म पुग्न सक्छ ।
यो कम्पनी को दोस्रो बजारमा कैले बाट कारोबार मा आउला त??
यो कम्पनिको share दोस्रो बजार मा आर्को हप्ता देखि कारोबार हुने छ।
जय IPO NEPAL 🇳🇵
Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीपाउन हामीलाई follow like comment गर्नु होला ।
Comments
Post a Comment