कति सम्म पुग्ला त Sanima Middle Tamor Hydropower limited (TAMOR) काे प्रति कित्ता share मूल्य ???

कतिमा भयो त Sanima Middle Tamor Hydropower limited (TAMOR) पहिलो कारोबार

चैत्र 27 गते, सोमबार, स्पेशल प्रि ओपन सेसन मा Sanima Middle Tamor Hydropower limited  (TAMOR) को पहिलो कारोबार भएको छ । यस दिन सो सेसनमा Company ko प्रतिकित्ता share 295 रुपैयाँमा पहिलो कारोबार भएको छ।


कती सम्म पुग्ला त उक्त कम्पनी को प्रति कित्ता share मूल्य?

2079/80 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।

 नेट वर्थ (Book value): रु 98.43

प्रति शेयर आम्दानी (EPS) : रु( 2.36)

नाफा (नोक्सानी) : (39755) हजारमा


👉उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 380 सम्म पुग्न सक्छ ।


जय IPO NEPAL 🇳🇵 


 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीपाउन हामीलाई follow like comment गर्नु होला








Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer