Upcoming IPOs in Nepal

 अब लगातार यहि चैत्र महिनामा 3 वटा कम्पनी को IPO आउदै छन पैसा तयार पारेर बस्नु होला ।



अब लगातार 3 वटा कम्पनी को IPO आउदै छन । 

1)Bhugol Energy Development ltd 





 यही मिती 2079/12/23 गते देखि 2079/12/27 गते सम्म Bhugol Energy Development Company Limited ले सर्बसाधारण को लागि IPO जारी गर्दै छ। 

उक्त कम्पनी ले 2079/12/23 गते देखि 2079/12/27 गते सम्म 13,46,993 किता शेयर सर्वसाधणका लागि खुलाउने भएको 

उक्त कम्पनी मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी की बारेमा आउनुहोस् छोटकरी मा बुझौ

2079/80 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको

 नेट वर्थ (Book value): रु 84.75

प्रति शेयर आम्दानी (EPS) : रु 7.40

नाफा (नोक्सानी) : (42975) हजार

यो कम्पनी मा कति कीत्ता सेयर आवेदन दिने त

हामीले यस कम्पनीमा 10 कित्ता मात्र आवेदन दिँदा पूग्छ

यो कम्पनी को दोस्रो बजारमा मूल्य कति पुग्ला 

उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 450 सम्म पुग्न सक्छ ।

2). City hotel ltd 





City Hotel Limited ले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

2079/80 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको


 नेट वर्थ (Book value): रु 79.04

प्रति शेयर आम्दानी (EPS) : रु (8.09)

नाफा (नोक्सानी) : (132480) हजार


यो कम्पनी ले कहिले बाट र कति कति कित्ता IPO निष्कासन गर्दै छ त?

For General Public 

यो कम्पनीले सर्वसाधारणले २०८० वैशाख २५ गतेदेखि २८ गतेसम्म 1355940 कित्ता सेयर निष्कासन गर्ने छ


कती कित्ता share आबेदन दिन मिल्छ त??

याे कम्पनी को IPO मा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

यो कम्पनी ले कस्तो रेटिङ पाको छ त ?


IPO निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। 


यो कम्पनी मा कस्ले कस्ले र कहा बाट यो कम्पनी को IPO मा आबेदन दिन पाउछ्न त?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि- आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।



3) Dolti power company limited 



यही मिती 2079/12/28 गते देखि Dolti Power Company Limited ले सर्बसाधारण को लागि IPO जारी गर्दै छ। 

उक्त कम्पनी ले 2079/12/28गते देखि 2080/01/03 गते सम्म 1271861 किता शेयर सर्वसाधरणका लागि खुलाएको हो । 


उक्त कम्पनी मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी की बारेमा आउनुहोस् छोटकरी मा बुझौं 

2078/79 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।


प्रति शेयर नेट वर्थ (Book value): रु 87

प्रति शेयर आम्दानी (EPS) : रु 1.81

नाफा (नोक्सानी) : (47,753) हजारमा


यो कम्पनी मा कति कीत्ता सेयर आवेदन दिने त??

हामीले यस कम्पनीमा 10 कित्ता मात्र आवेदन दिँदा पूग्छ।

यो कम्पनी को दोस्रो बजारमा मूल्य कति पुग्ला त?


उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 370 सम्म पुग्न सक्छ ।

यी 3 वटा कम्पनी ले लगातार IPO निष्कासन गर्ने छन्।


कुनै पनि कम्पनी को IPO मा आवेदन दिनु भन्दा अगाडि उक्त कम्पनी को बारेमा बुझेर अध्ययन गरेर मात्र लगानी गर्नु होला। Secondary market बाट share किन्दा हल्ला को पछि नलागेर बुझेर अध्ययन गरेर मात्र share किन्नु होला ।


जय IPO NEPAL 🇳🇵



Comments

  1. Thank u for your help and information

    ReplyDelete

Post a Comment

Popular posts from this blog

New IPO Alert !! Guardian Micro life Insurance limitedकहिले बाट खुल्दै छ त??

झापा इनर्जीको आईपीओ बाँडफाँट, तपाईंलाई पर्यो कि ? यसरी हेर्नुहोस्

Bungal Hydro Limited को IPO बांडफांड 1 लाख 70 हजार + लाई पर्यो