कैले आउला त City Hotel काे share Demate खातामा?? कस्तो छ त कम्पनी?? दोस्रो बजार मा प्रति कित्ता सेयर कति सम्म पुग्ला त??

 City Hotel Limited को share तपाईंको Demate मा कैले आउछ त ? 

 👉 कस्तो छ त कम्पनी को वितिय विवरण??


👉कैले बाट हुन्छं होला यस्को कारोबार??


 👉 कती होला त opening Range ??


👉कति सम्म पुग्छ होला त यो कम्पनी को दोश्रो बजार मा प्रति कित्ता सेयर ? 



आउनु होस बुझौँ 

1. City Hotel Limited काे share यसै जेठ महिना को 27 गते भित्र Demate खातामा आउछ ।


2. 2079/80 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।


प्रति शेयर नेट वर्थ (Book value): रु 79.04
प्रति शेयर आम्दानी (EPS) : रु (8.95)
नाफा (नोक्सानी) : (32,480) हजारमा


3. यो कम्पनी को कारोवार यसै जेठ महीना को अन्तिम तिर  हुन्छं ।


4. यो कम्पनी को दोस्रो बजारमा opening मूल्य 79.04 देखि 237.12को बीचमा हुने छ।


5. उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 400 सम्म पुग्न सक्छ ।

थप IPO तथा Share Bazar सम्बन्धी नबुझेका कुरा हरु तथा बुझ्न चाहेका कुरा हरु comment गर्नु होला।


जय IPO NEPAL 🇳🇵 



 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीपाउन हामीलाई follow like comment गर्नु होला ।





Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer