Dolti Power Company को share Demate खातामा Transfer . कस्तो छ त कम्पनी?? कति सम्म पुग्छ होला त प्रति कित्ता सेयर???

Dolti Power Company limited को Share तपाई को  Demate खातामा आयो कि नाई ??



 2078/79 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।


प्रति शेयर नेट वर्थ (Book value): रु 87

प्रति शेयर आम्दानी (EPS) : रु 1.81

नाफा (नोक्सानी) : (47,753) हजारमा


यो कम्पनी को दोस्रो बजारमा मूल्य कति पुग्ला त?

उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 370 सम्म पुग्न सक्छ ।


जय IPO NEPAL 🇳🇵 

 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला ।









Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer