INGWA HYDROPOWER को IPO बाँडफाँड भएको छ। तपाईलाई पर्यो कि नाइ???

INGWA को IPO को Result check गर्न तल IPO Result मा click गर्नु होला।

INGWA IPO Result

INGWA Hydropower Limited काे IPO आज बुधबार बिहान 9 बजे बाँडफाँड भएको छ

11 लाख भन्दा बढीको हात खाली भएको छ।



गोलाप्रथाबाट बाँडफाँड गर्दा 1 लाख 26 हजार 863 आवेदकले 10/10 कित्ता सेयर पाउनेछन् । ति मध्य 9 जना आवेदनले थप 1 कित्ता गरी 11 कित्ता सेयर पाएका छन् । 


जय IPO NEPAL 🇳🇵 


 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीको लागि हामीलाई follow अनि share गर्दिनु होला ।






Comments

Popular posts from this blog

झापा इनर्जीको आईपीओ बाँडफाँट, तपाईंलाई पर्यो कि ? यसरी हेर्नुहोस्

Bungal Hydro Limited को IPO बांडफांड 1 लाख 70 हजार + लाई पर्यो

माला माल बनाउने नयाँ कम्पनी को IPO खुल्दै