Mai Khola Hydropower limited को IPO बाँडफाँड। तपाईलाई पर्यो कि नाई???

 Mai Khola काे IPO को Result check केही बेर मा check गर्न तल IPO Result  मा click गर्नु होला।


IPO Result



Mai Khola Hydropower limited काे IPO बाँडफाँड भएको छ  ।

"12 लाख भन्दा धेरै आवेदक को हात खाली भएको छ "


कती जनालाई पर्यो त यो कम्पनी को IPO??


माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको IPO गोलाप्रथाबाट बाँडफाँड भएको  छ । जसमा 1 लाख 26 हजार 940जना आवेदकले 10-10 कित्ता पाएका छन् भने 1 जना भाग्यमानीले 11 कित्ता सेयर पाएको छ ।


तपाईलाई पर्यो कि नाई ?Comment गर्नु होला ।

Jay IPO NEPAL 🇳🇵





Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer