MAI KHOLA को Share Demate खातामा Transfer। कस्तो छ त कम्पनी? तपाईँको Demate खातामा आयो कि नाई??

 MAI KHOLA Hydropower Limited को share Demate खातामा 'MKHL' Symbol पाएर transfer भएको छ ।

 👉 कस्तो छ त कम्पनी को वितिय विवरण??


👉कैले बाट हुन्छं होला यस्को कारोबार??


 👉 कती होला त opening Range ??


👉कति सम्म पुग्छ होला त यो कम्पनी को दोश्रो बजार मा प्रति कित्ता सेयर ? 

आउनु होस बुझौँ 

1. 2079/80 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।

 प्रति शेयर नेट वर्थ (Book value): रु 106.01

प्रति शेयर आम्दानी (EPS) : रु 4.86

नाफा (नोक्सानी) : 12011.33 हजारमा


2. यो कम्पनी को कारोवार आर्को हप्ता बाट हुने छ ।



3. यो कम्पनी को दोस्रो बजारमा opening मूल्य 106.01 देखि 318.03 को बीचमा हुने छ।



4. उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 450 सम्म पुग्न सक्छ ।



जय IPO NEPAL 🇳🇵 

 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीपाउन हामीलाई follow like comment गर्नु होला ।

Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer