Makar Jitumaya suri को Share Demat खातामा Transfer. तपाईंको खातामा आयो कि नाई??

 Makar Jitumaya Suri Hydropower Limited को share  Demate खातामा 'MAKAR' Symbol पाएर transfer भएको छ ।

 👉 कस्तो छ त कम्पनी को वितिय विवरण??

👉कैले बाट हुन्छं होला यस्को कारोबार??

 👉 कती होला त opening Range ??

👉कति सम्म पुग्छ होला त यो कम्पनी को दोश्रो बजार मा प्रति कित्ता सेयर ? 


आउनु होस बुझौँ 

1. 2079/80 को विवरण अनुसार उक्त कम्पनी को बारेमा यसप्रकार रहेको छ।

 प्रति शेयर नेट वर्थ (Book value): रु 92.71 

प्रति शेयर आम्दानी (EPS) : (3.80)

नाफा (नोक्सानी) : (38801) हजारमा


2. यो कम्पनी को कारोवार यसै वैशाख महीना को 24 गते आईतबार बाट हुने छ ।


3. यो कम्पनी को दोस्रो बजारमा opening मूल्य 92.71 देखि 278.13 को बीचमा हुने छ।


4. उक्त कम्पनी को विवरण अनुसार प्रति कित्ता 400 सम्म पुग्न सक्छ ।



जय IPO NEPAL 🇳🇵 


 Ipo तथा शेयर बजार सम्वन्धी थप जानकारीपाउन हामीलाई follow like comment गर्नु होला ।









Comments

Popular posts from this blog

Mai Khola Hydropower काे IPO भर्ने आज अन्तिम दिन।

New IPO Of Mai Khola Hydropower limited. कस्तो छ त कम्पनी,कैले बाट आउँदै छ त यो कम्पनी को IPO

कति सम्म पुग्ला त सगरमाथा जलविद्युत को प्रति कित्ता शेयर मूल्य ?? Sagarmatha Jalbidhut को share Demate खातामा Transfer